बर्दियामा बस दुर्घटना,२ को मृत्यु,१६ घाइत
- दिपक शर्मा
दुर्घटनामा परि मृत्यु हुनेको पहिचान हुन सकेको छैन ।
दुर्घटनामा परि अन्य १६ जना घाइते भएका छन् । घाइते सबैको बाँकेको कोहलपुरमा उपचार भैरहेको छ ।
बसमा ३६ जना यात्रु सवार रहेको बताइएको छ । प्रहरीले चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे छानविन भइरहेको बताएको छ ।
बसमा ३६ जना यात्रु सवार रहेको बताइएको छ । प्रहरीले चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे छानविन भइरहेको बताएको छ ।
Source: ratopati.com